धनुषाको कमलामाई क्रसरमा मधेशका मुख्यमन्त्री सिंहको छापा
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योगलाई स्टक प्रमाणीकरण नहुँदासम्म उत्पादन नओसार्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंह धनुषाका प्रहरी...