बालेन्द्र साहले प्रयोग गरिरहेको गाडीबारे सार्वजनिक चासो, स्वामित्व र सहयोगको प्रकृतिमा प्रश्न
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले प्रयोग गरिरहेको कालो रंगको ल्यान्ड रोभर डिफेन्डर गाडीबारे पछिल्ला दिनहरूमा व्यापक सार्वजनिक चासो र...