सहकारीको ठगी धन्दा : कुटपिटमा परे बचतकर्ता, सात वर्ष बित्दा पनि पाएनन् न्याय
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका-६ खनालचोकका व्यवसायी कपिल न्यौपानेले बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थासँगको ऋणसम्बन्धी विवादका कारण सात वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गरेका छन् । सहकारीको कथित ठगी,...