सरकार बिचौलियाले चलाएको गगन थापाले नै पुष्टि गरिदिएको भन्दै वर्षमान पुनले दिए धन्यवाद
काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओली सरकार बिचौलिया र स्वार्थ समूहले बनाएको भन्ने काँग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिले थप पुष्टि भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा...