कपडा गोदाममा राजश्व विभागको छापा, तीन ठाउँमा सिलबन्दी
काठमाडौँ । राजस्व अनुसन्धान विभागले काठमाडौँका तीन स्थानमा रहेका कपडा गोदाममा सिलबन्दी गरेको छ । भन्सार छलेर ल्याइएका सामान गोदाममा गरिराखेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र विभागको...