काठमाडौँमा डोल्पाको कलावस्तु प्रदर्शन (तस्बिरसहित)
काठमाडौँ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्ने भन्दै ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त डोल्पा जिल्लाको प्रदर्शनी सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको डोल्पा...