कतार च्यारिटीको सहयोगमा ८ वटा एम्बुलेन्स हस्तान्तरण
बुटवल । कतार च्यारिटीको सहयोगमा लुम्बिनी प्रदेश सरकारलाई ८ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कतार च्यारिटीको सहयोगमा लुम्बिनी एकीकृत विकास संस्थाले प्रदेशका ८ वटा सरकारी स्वास्थ्य संस्थालाई दिने गरी...