वीरेन्द्रनगरमा २५ श्ययाको कोभिड अस्पताल सञ्चालनमा
कर्णाली । प्रदेश अस्पताल सुर्खेतमा कोरोना भाइरसका गम्भीर बिरामीले भरिएपछि वीरेन्द्रनगर नगरपालिकाले आफ्नै व्यवस्थापनमा २५ श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले साबिकको कटकुवा स्वास्थ्य चौकीको नवनिर्मित भवनलाई...