सांसद दीपक बोहराको नाम समावेशबारे कारण पेस गर्न मानव अधिकार आयोगलाई सर्वोच्चको आदेश
काठमाडौँ । कञ्चनपुर-२ का सांसद दीपक बोहराको नाम राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा समावेश गरिएको विषयमा सर्वोच्च अदालतले स्पष्ट कारण पेस गर्न आदेश दिएको छ। भदौ २३ र २४ गतेको...