पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा नेवानिको ककपिट महिला टिमले सम्हाले
काठमाडौँ । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको इतिहासमा पहिलो पटक महिला चालक दलको समूहले ककपिट सम्हालेको छ । शनिबार नेपाल एयरलाइन्सको न्यारोबडी ए ३२० जहाज काठमाडौँ-दुबई रुटको उडान गरेको छ ।...