औषधि व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले औषधि व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गरी औषधि व्यवस्थापक पदको नतिजा सार्वजनिक गरेको जनाएको...