अख्तियारद्वारा सिटामोल खरिदबारे अनुसन्धान सुरु
काठमाडौँ । पारासिटामोल ट्याब्लेटलगायतका औषधि खरिदमा अनियमितता गरेको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकामाथि अनुसन्धान थालेको छ । आर्थिक वर्ष ०७६/७७ यताका तीन वर्षमा नगरपालिकाले खरिद गरेका औषधिमध्ये सिटामोलको खरिद...