विश्वविद्यालय शिक्षा औपचारिकतामा सीमित भयो : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र भएको बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ललितपुरमा आयोजित ४८औँ दीक्षान्त समारोहमा बोल्दै देउवाले यस्तो बताएका हुन् । शिक्षा क्षेत्रमा सरकारले...