नयाँ औद्योगिक नीति ल्याइँदै, स्टार्टअप र साना उद्यमलाई एकीकृत सहुलियत दिने तयारी
काठमाडौँ । सरकारले औद्योगिक नीति–२०७३ परिमार्जन गर्दै नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने घोषणा गरेको छ । उद्यमशीलता प्रवर्द्धन, स्वदेशी उत्पादन विस्तार तथा औद्योगिक वातावरण सुधारलाई प्राथमिकतामा राख्दै सरकारले उद्योग...