दक्षिण अफ्रिकी राजदूत विश्वकर्माले बुझाए ओहदाको प्रमाणपत्र
काठमाडौँ । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति इरिल रामाफोसासमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् । विश्वकर्माले बुधबार राष्ट्रपति कार्यालय पुगेर ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।...