सुदूरपश्चिममा उपहार साटासाटसँगै बन्ढुनी बारी ओल्के सङ्क्रान्ति मनाइँदै
डडेल्धुरा । आज भदौ १ गते । ओल्के सङ्क्रान्ति पर्व । डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाईँदैछ । पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने...