ओली-लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि १० दिनको थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरिएको छ । सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा निवेदन पेश गरिएको...