गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरुवात गरिएको छ। एमाले नेता महेश बस्नेतका अनुसार ओली पत्नी राधिका शाक्यले शिलान्यास गरेकी हुन्। भदौ...