दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज मालपोत कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा...