एक महिनामै उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृत खोज्न मन्त्रालय धाउँदै मेयर
काठमाडौँ । बैतडीको पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज ठप्प भएको छ । चैत्र अन्त्यतिर मात्रै सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) ओम प्रकाश पाण्डेको राजनीतिक खिचातानीका कारण...