बैंक कर्जामा अनियमितताको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पक्राउ
काठमाडौँ । बैंकबाट कर्जा प्राप्त गर्ने क्रममा शंकास्पद धितो प्रयोग गरी वित्तीय अनियमितता गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...