ड्युटीमा अचेत भेटिएका प्रहरी हवल्दारको मृत्यु
काठमाडौँ । पोखरामा सुरक्षामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअनुसार खटिएका प्रहरी हवल्दार ओमकुमार थापा पोखरा-१३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए । ड्युटीमा अचेत अवस्थामा...