विद्यार्थीलाई ओपिडी टिकटमा ५० प्रतिशत छुट, यी अस्पतालबाट पाइन्छ सेवा !
काठमाडौँ । सरकारले विद्यार्थीहरूलाई ओपिडी सेवाका टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले विद्यार्थी परिचय पत्रको आधारमा छुट दिने भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको यो...