ओआरएस ब्रान्डको म्यांगो र अरेन्ज ड्रिंक मापदण्ड विपरीत, ४ लाख ९२ हजारभन्दा बढीको उत्पादन नष्ट
काठमाडौँ । ‘ओआरएस’ ब्रान्डको म्यांगो ड्रिंक र अरेन्ज ड्रिंकमा सरकारले तोकेको अनिवार्य मापदण्ड पूरा नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको विराटनगर कार्यालयले अनुगमन क्रममा झापा अर्जुनधारा–५...