अख्तियारको उपसचिव हुँ भन्दै धम्क्याउने पक्राउ
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागज गरी धम्क्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको तारकेश्वर बस्दै आएका डोटीको शिखर नगरपालिका-४ का ऐभानबहादुर महरालाई टुसाल...