नेपाल-अमेरिका आर्थिक सहकार्यमा जोड, अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच छलफल
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेश मन्त्री एस पल कपुर बीच मंगलबार भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा सम्पन्न उक्त भेट...