एसिसी वुमन्स प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कप २०२४ मा नेपालले लगातार दोस्रो जित निकालेको छ। आइतबार भुटानलाई ८ विकेटले पराजित गर्दै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ। भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले...