मालदिभ्सविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै
काठमाडौँ । एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत मालदिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी छन्...