‘पावर लिफ्टिङ’ मा पवनको राष्ट्रिय कीर्तिमान
काठमाडौँ । चीनको हान्झाउमा चलिरहेको चौथो एसियाली पारा खेलकुदको ‘पावर लिफ्टिङ’ मा नेपालका पवन घर्ती मगरले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । एक्सएससी जिम्न्याजिममा भएको पुरुष ४९ केजीमुनिको समूह ‘बी’ को प्रतिस्पर्धामा...