बिना हिचकिचाहट लगानी गर्न एसियाली आईसीटी इन्डस्ट्रीज प्रतिनिधिहरूलाई मन्त्री शर्माको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एसियाली आईसीटी इन्डस्ट्रीजका प्रतिनिधिहरूलाई बिना हिचकिचाहट लगानी गर्न आह्वान गरेकी छन् । आइतबार अन्तर्राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि विषयमा भएको छलफलमा उपस्थित...