एसियन गेम्स छनोटको उपाधि भिडन्तमा नेपालले पहिले बलिङ गर्ने
काठमाडौँ । एसियन गेम्स छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले हङकङविरुद्ध टस आफ्नो पक्षमा पार्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ। सिंगापुरस्थित सिंगा ओभलमा भइरहेको उपाधि प्रतिस्पर्धामा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह...