अपडेट: सिन्धुलीको एसबीआई बैंकबाट नगद लुटेको संलग्नमा ४ जना पक्राउ
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ मा सञ्चालित एसबिआई बैंकको शाखामा लुटपाट गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट आज स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी...