काँग्रेस-एकीकृत समाजवादीका कार्यकर्ताबिच झडप, पाँच प्रहरीसहित ११ जना घाइते
बाजुरा । बाजुरामा सत्तारुढ गठबन्धनकै बिच झडप हुँदा पाँच प्रहरीसहित ११ जना घाइते भएका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका ९ पाण्डुसैनको अगाउपानीमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी(एस) का कार्यकर्ताबिच...