योजना आयोगका उपाध्यक्ष र युनिसेफ नेपाल प्रतिनिधिबीच भेट
् काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रिय संघीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबीच भेटवार्ता भएको छ । युनिसेफको नेपाल प्रतिनिधिका रूपमा आएकी...