धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टर र मानव अवशेष भेटियो
काठमाडौँ । धौलागिरि हिमालमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले...