‘म पार्टीसँग सम्पर्क विहीन छु भन्नु हास्यास्पद’ : भिम रावल
काठमाडौँ । एमाले नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन् । आफू अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी समेत भएको उनले बताएका...