ओलीले भने-‘व्याख्यात्मक घोषणा एमसीसीले मान्दैन, सरकारले जनता झुक्यायो’
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौताका विषयमा संसदले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताएका छन् । उनले तत्कालीन सत्तापक्षले...