माओवादीको केन्द्रीय समिति बैठक आज पनि, पार्टीबाट एमसीसी अनुमोदन गराउने
काठमाडौँ । शुक्रबार स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टीबाट एमसीसी अनुमोदन गराउनेलगायत एजेण्डामा छलफलका लागि बैठक राखिएको छ । संसदबाट एमसीसी पारित भएकोप्रति नेता...