मंकिपक्सको नाम अब एमप्कस : विश्व स्वास्थ्य सङ्गठन
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्सको नाम बदलेर एम्पक्स राखेको छ। भाइरसको नामलाई लिएर धेरै गुनासो आएको संस्थाले जनाएको छ । उजुरीकर्ताहरूले यसलाई नश्लीय भनेका छन्। विश्व स्वास्थ्य सङ्गठनले आगामी...