अर्थमन्त्री महत र ईयूका राजदूतबीच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र युरोपियन युनियन (ईयू)को प्रतिनिधि मण्डलका राजदूत एमएस नोनी डिपरेजबीच भेटवार्ता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा...