च्याम्पियन रविन्द्रलाई राष्ट्रपतिद्वारा सम्मान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि विजेता एमएमए फाइटर रवीन्द्र ढाँटलाई सम्मान गरेका छन्। ‘बझाङको बाघ’ उपनामले परिचित ढाँटलाई बधाई दिँदै राष्ट्रपति पौडेलले उनको...