धौलागिरि बेसक्याम्पमा एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना
पोखरा । एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरण पोखराले धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जनाएको छ । हेलिकप्टर बेसक्याम्पमा...