एभरेष्ट प्रिमियर लिगको उपाधि चितवन टाइगर्सलाई
काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो...