१९ फाल्गुन २०७९, शुक्रबार
एफबीआईको नेसनल एकेडेमीका लागि पहिलो पटक महिला प्रहरी छनोट
काठमाडौँ । नेपाल प्रहरीकी नायब उपरीक्षक दीप्ति कार्की अमेरिकाको फेडलर ब्युरो अफ इन्भेस्टिगेसनको नेसनल एकेडेमीका लागि छनोट भएकी छन् । नेपालबाट छनोट हुने उनी पहिलो महिला प्रहरी अधिकारी हुन् ।...