नेपाल टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने
काठमाडौँ । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरू उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्ररुपमा गरिरहेको छ । यसका बाबजुद अझै पनि ग्राहकको माग बमोजिम केही स्थानमा यस सेवाको पहुँच...