दिल्लीका उपमुख्यमन्त्रीसहित १५ जना आरोपीविरुद्ध एफआईआर दर्ता
काठमाडौँ । सीबीआईले शुक्रबार दिल्लीका उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनिष सिसोदियाको निवाससहित देशका सात राज्यका करिब २० ठाउँमा छापा मारेको छ । समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सीबीआईले यस सम्बन्धमा...