राष्ट्रपति पौडेलबाट ‘एन टिभी वर्ल्ड’ को शुभारम्भ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा ‘एन टिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गरेका छन् । सिंहदरवारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आज आयोजित समारोहमा...