अध्यक्ष नेम्वाङ बैठक छाडेर हिँडेपछि एन्फा कार्यसमिति बैठक स्थगित
काठमाडौँ । अध्यक्ष पंकजबिक्रम नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा...