कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीलाई ज्यान मार्ने धम्की
काठमाडाडौं । अमेरिकाका कोरोनाभाइरसका वरिष्ठ विशेषज्ञ तथा ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले आफूले धम्की पाइरहेको बताएका छन् । अमेरिकामा कोरोनाभाइरससँग जुध्नका लागि के–के गरिँदैछ भन्ने विषयमा...