चितवनको रत्ननगरमा एक जनामा एन्टीबडी पोजेटिभ
चितवन । चितवनको रत्ननगरमा र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडीटी) परीक्षण गर्दा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा...